Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङमा एसइई केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङमा एसइई केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

५, बैशाख २०७९
धादिङमा एसइई केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न
images

धादिङ ,५ बैशाख । धादिङमा एस .ई . ई. केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको सभापतित्वमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

images
images

आउदो शुक्रबारदेखि सञ्चालन हुने एस.ई.ई मा मुलुकभर ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थीरु परीक्षामा सहभागी हुँदैछन् ।
धादिङमा मात्रै सामुदायिक र निजि स्कुलहरुमा नियमित , प्राबिधिक , खुला अपाङ्ग ,ग्रेडबृद्दि बिध्यार्थीहरु सहित संख्या ६ हजार २ सय २४ तथा परीक्षा केन्द्र २६ रहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख यमबहादुर खड्काले जानकारी दिनुभयो ।

एसपी राकेस सिह, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि , पेशागत सङघ, सङ्गठनहरुको उपस्थितिमा एस .ई . ई. २०७८ केन्द्राध्यक्षहरुको एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

images
प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - २२:४८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology