Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

माओवादी केन्द्र इच्छाकामनाले वडा नंं ६ मा याम बहादुर गुरुङलाई वडाध्यक्ष उठाउने

माओवादी केन्द्र इच्छाकामनाले वडा नंं ६ मा याम बहादुर गुरुङलाई वडाध्यक्ष उठाउने

images

इच्छाकामना न्युज

२४, चैत्र २०७८
माओवादी केन्द्र इच्छाकामनाले वडा नंं ६ मा याम बहादुर गुरुङलाई वडाध्यक्ष उठाउने
images

पाँचकिलो, २४ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा माओवादी केन्द्र इच्छाकामनाले वडा तहमा उठ्ने उम्मेद्वारको छनौट गर्न सुरु गरेको छ। जस अनुरुप आज वडा नं. ६ बाट उम्मेद्वार रहनेहरुको सर्वसम्मत छनोट गरेको छ। 

वडा नं. ६ मा माओवादी केन्द्रले याम बहादुर गुरुङलाई उम्मेद्वार बनाउन सिफरिस गरेको छ। इच्छाकामना ६ तल्लो ढुङ्ग्रे निवासी गुरुङ माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत हुन्। 

यस्तै महिला सदस्यमा बिमला घिमिरे, खुल्ला सदस्यमा सन्त बहादुर चेपाङ र दिल बहादुर घर्तीलाई उम्मेद्वार बनाउने भएको छ भने दलित महिला सदस्यमा भने केहि दिनमा टुङ्गो लगाउने माओवादी केन्द्रले जानकारी दिएको छ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १८:२१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology