Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश

इच्छाकामना न्युज

२१, चैत्र २०७८
धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश

धादिङ, २१ चैत ।  नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र स्थानीय तह बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेको छ। आज नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेर डल्लाकोटिले पार्टी प्रवेश गरेको हो । डल्लाकोटि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य थिए।

images

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १३:३२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology