Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट ५ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन, सबै वडामा काँग्रेसको उम्मेदवार हुने केन्द्रीय सदस्य भण्डारीको भनाई

देवघाट ५ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन, सबै वडामा काँग्रेसको उम्मेदवार हुने केन्द्रीय सदस्य भण्डारीको भनाई

images

इच्छाकामना न्युज

१९, चैत्र २०७८
देवघाट ५ मा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन, सबै वडामा काँग्रेसको उम्मेदवार हुने केन्द्रीय सदस्य भण्डारीको भनाई
images

देवघाट, १९ चैत । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले तनहुँ देवघाट ५ मा वडा कार्यालय संचालनमा ल्याएको छ। उक्त कार्यालयको आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका छन। received_1380642909030460.jpeg कार्यालय उद्घाटन गर्दै भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवार हुने बताएका छन् । निर्वाचनमा विभिन्न राजनीतिक दलबीच गठबन्धन गर्ने तयारी भएपनि भण्डारीले देवघाटमा सबै कांग्रेसका उम्मेदवार हुने बताए । received_997442257644662.jpegभण्डारीले भने, 'सबै वडामा कांग्रेसले जित्नुपर्छ । टिकटमा दावी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ, उनले भने। भण्डारीले चुनावमा कांग्रेस कार्यकर्तालाई कसैले उच्छृखल व्यवहार गर्छ भने चुप लागेर नबस्ने चेतावनी दिए। सामाजिक सुरक्षाभत्ता कांग्रेसले सुरु गरेको दावी गर्दै उनले त्यसलाई एमालेको सरकारले वृद्धभत्ताको नाम दिएको जिकिर गरे।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २३:०४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology