Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी नेपाली काँग्रेसको जिल्ला सदस्यमा मनोनित

गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी नेपाली काँग्रेसको जिल्ला सदस्यमा मनोनित

इच्छाकामना न्युज

१७, चैत्र २०७८
गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी नेपाली काँग्रेसको जिल्ला सदस्यमा मनोनित
images

गोरखा, १७ चैत । नेपाली कांग्रेस गोरखाको जिल्ला सदस्यमा गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी मनोनित भएका छन्। जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अधिकारी सहित ८ जनालाई पार्टीको जिल्ला कार्यसमितिमा मनोनित गरेका छन् ।

images
images

सभापति न्यौपानेले मंगलबार एक सूचना प्रकाशित गर्दै कांग्रेसको विधानअनुसार निवर्तमान सभापति हरिबहादुर घले, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, विश्वदेव श्रेष्ठ, सीपी पोखरेल, इश्वर अधिकारी, ललिता अधिकारी, रीता देवकोटा र सुकबहादुर बिकलाई जिल्ला सदस्यमा मनोनित गरेको जनाएका छन् ।

 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:४३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology