Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी केन्द्र चितवनका पुराना नेता खेमराज पौडेल एमालेमा प्रवेश

माओवादी केन्द्र चितवनका पुराना नेता खेमराज पौडेल एमालेमा प्रवेश

इच्छाकामना न्युज

१०, चैत्र २०७८
माओवादी केन्द्र चितवनका पुराना नेता खेमराज पौडेल एमालेमा प्रवेश
images

चितवन, १० चैत । चितवनका पुराना माओवादी नेता खेमराज पौडेल एमालेमा प्रवेश गरेका छन् ।

images
images

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई एमालेमा प्रवेश गराएका हुन् ।

उनी विसं २०४९–०५४ सम्म तत्कालीन भरतपुर नगरपालिका वडा नम्बर–९ बाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी २०५९–२०७१ सम्म माओवादी केन्द्रबाट पार्टी नगर प्रतिनिधि रहेका थिए ।

 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १८:३९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology