Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कालिका नगरपालिकाका वडाध्यक्ष टिका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

कालिका नगरपालिकाका वडाध्यक्ष टिका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
कालिका नगरपालिकाका वडाध्यक्ष टिका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
images

चितवन, २८ फागुन । चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसारे कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथी फागुन २३ गते वडा कार्यालयमै गएर ६/७ जनाले दुर्व्यवहार गरेको थियो । त्यस्तै प्रकाउ पर्नेमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजना रहेका छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १५:०६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology