Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले निकट बुद्धिजिवी परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन

एमाले निकट बुद्धिजिवी परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
एमाले निकट बुद्धिजिवी परिषद् गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन
images

गोरखा, २४ फागुन । नेपाल वुद्धिजीवि परिषद जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् ।

गोरखा सदरमुकाममा मंगलबार भएको परिषदको आठौँ जिल्ला अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।
परिषदको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा कमलप्रसाद लामिछाने, उपसचिवमा रामचन्द्र अर्याल, इन्द्रा बानियाँ र कोषाध्यक्षमा खिलनाथ सिंखडा चयन भएका छन् ।

समितिको सदस्यहरुमा नवीन कट्टेल, होमनाथ रिमाल, रोशन बानियाँ, अशोक रानामगर, ज्ञानेन्द्र पोखरेल, सुशील अर्याल, अमृत लामिछाने र राजेन्द्र भट्ट रहेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष क्रषि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत, नेकपा एमालेको जिल्ला अध्यक्ष प्रेम गुरुङ, सचिव काजीराम रोका, उपाध्यक्ष कृष्ण नेपाली लगायको कार्यक्रममा उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:४९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology