Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस चितवनको निर्वाचनमा पदाधिकारीमा क–कसले कति मत ल्याए ? हेर्नुस् पुरा मतपरिणाम

नेपाली कांग्रेस चितवनको निर्वाचनमा पदाधिकारीमा क–कसले कति मत ल्याए ? हेर्नुस् पुरा मतपरिणाम

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
नेपाली कांग्रेस चितवनको निर्वाचनमा पदाधिकारीमा क–कसले कति मत ल्याए ? हेर्नुस् पुरा मतपरिणाम
images

चितवन, २३ फागुन । नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतपरिणाम सोमबार बेलुकी सार्वजनिक भएको छ । दुई दिन लगाएर सोमबार बेलुका पदाधिकारी सबैका मतपरिणाम सार्वजनिक गरिएको हो ।

उपसभापतिमा कडा प्रतिस्पर्धा हुँदा शालिग्राम शर्मा पौडेल (८६१)  र राजीव न्यौपाने (८२८)ले बाजी मारेका छन् ।

यस्तै कांग्रेस चितवनको सचिवमा सूर्य अर्याल (११७२) र ध्रुवराज पोखरेल (८१७) निर्वाचित भएका छन् । यसैगरि सह–सचिवमा गोपाल दराई (९४८) र दिनेश अधिकारी (७३४) निर्वाचित भएका छन् ।

पदाधिकारीमा कुल ६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । शुक्रबार भएको निर्वाचनमा कुल २ हजार ८२० मत खसेको थियो ।

हेर्नुहोस् पुरा मतपरिणाम

उपसभापति (२):

उद्धव बहादुर लोहनीः २८६
तेज प्रकाश अधिकारीः १९९
निर्मल कुमार श्रेष्ठः १९२
निलमणि पाठकः २५५
बुद्धि बहादुर गुरुङ्गः ५७७
भुवन खनालः १९८
महेश बानियाँः ४०१
मोहित जङ्ग पान्डेः १३
रघुनाथ भट्टः ३७३
राजन गौतमः १०८
राजीव न्यौपानेः ८२८
राजेन्द्र डोटेलः १३७
शालिग्राम पौडेलः ८६१
शुरबिर पोख्रेलः ५५९
हेमलाल भट्टराई १५४

सचिव (२):

आनन्द राज राउतः ६८४
दिपक अधिकारीः ३६८
ध्रुबराज पोख्रेलः ८१७
निर्मलराज पौडेलः ५७०
भरत प्रसाद दवाडीः ६८२
शिव प्रसाद शर्मा पौडेलः २४०
सूर्य अर्यालः ११७२
सूर्य ढकालः ५०२

सह–सचिव (२):

केदारनाथ पन्तः ४३१
केशब नारायण श्रेष्ठः ३५४
गोपाल दराइः ९४८
झलक बहादुर गुरुङ्गः ५१७
दिनेश अधिकारीः ७३४
नबिन राज पौडेलः २७४
प्रदिप चन्द्र पन्डितः १३१
भोजराज देवकोटाः ३१५
राजन कार्कीः ५९१
विनिता चापागाईः ६९०

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - २१:५६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology