Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवजात शिशुलाई जन्म दिई हत्या गरेको अभियोगमा चितवन सिद्धिकि मन्जु चेपाङ पक्राउ

नवजात शिशुलाई जन्म दिई हत्या गरेको अभियोगमा चितवन सिद्धिकि मन्जु चेपाङ पक्राउ

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
नवजात शिशुलाई जन्म दिई हत्या गरेको अभियोगमा चितवन सिद्धिकि मन्जु चेपाङ पक्राउ
images

चितवन, २२ फागुन ।  चितवनको कालिका नगरपालिका वडा नं १० मा नवजात शिशु (बालक)लाई जन्म दिई हत्या गर्ने एक जना महिला पक्राउ परेका छन । प्रकाउ पर्नेमा सोहि ठाउँ बस्ने २१ वर्षिय मन्जु चेपाङ रहेकी छिन ।

images
images

गत १९ गते कालिका १० सिद्धी, टुडीखेलमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको सुचनाको आधारमा खटिएको प्रहरी टोलिले अनुसन्धान गर्दा उनलाई प्रकाउ गरेको हो । उनलाई प्रकाउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - २१:२८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology