Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको सल्लाहकारमा ३ जना चयन

तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको सल्लाहकारमा ३ जना चयन

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको सल्लाहकारमा ३ जना चयन
images

चितवन, २१ फागुन । सञ्चारक्षेत्रमा कार्यरत गुरुङ समुदायका सञ्चारकर्मीहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल जिल्ला शाखा चितवनको सल्लाहकारमा ३ जना चयन भएको छ। संघको चितवन जिल्ला कार्यसमितिको आज बसेको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको हो।

बैठकले सल्लाहकारमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर गुरुङ ‘सोल्टि’, कालिका एफ. एम. का सञ्चारकर्मी सीतादेवी गुरुङ र न्युज प्रवाह डटकमका संचालक बिक्रम गुरुङलाई चयन गरेको संघका जिल्ला सचिव राजनदिल गुरुङले जानकारी दिए। 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २१:२२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology