Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ओलीलाई प्रचण्डको प्रस्ताव : 'प्रधानमन्त्री बन्नुस्, हामी सघाउँछौ'

ओलीलाई प्रचण्डको प्रस्ताव : 'प्रधानमन्त्री बन्नुस्, हामी सघाउँछौ'

इच्छाकामना न्युज

१२, फाल्गुण २०७८
ओलीलाई प्रचण्डको प्रस्ताव : 'प्रधानमन्त्री बन्नुस्, हामी सघाउँछौ'

काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् । एमालेका एक स्थायी कमिटी सदस्यले आज दिउँसो भएको भेटमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको दाबी गरे ।

images

प्रधानमन्त्रीले पनि किचलो भइरहेको भन्दै गठबन्धन तोडेर जान आफू तयार रहेको र सहकार्य गर्ने प्रस्ताव राखेको उनले बताए ।

“हामीले प्रष्ट भनेका छौँ । अहिलेको सरकार परामदेशी सरकार हो । यसमा हामी सहभागी हुन सक्दैनौँ । एमालेले नेतृत्व गर्छ भने विचार गर्न सकिन्छ । राष्ट्रिय सरकारको नेतृत्व गर्दिनुस् भन्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्रीले पनि किचलो तोडेर जान सकिन्छ भन्ने कुरा छ । अहिलेको छलफलले एउटा निकास निकाल्छ,” ती नेताले भने ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - २२:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology