Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना महामारीका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुब्यो 

कोरोना महामारीका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुब्यो 

images

सिआईएन

१२, फाल्गुण २०७८
कोरोना महामारीका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुब्यो 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १२ फागुन । कोरोना महामारीका कारण पछिल्लो २ वर्षयता निमार्ण व्यवसायले १ खर्ब २० अर्बको क्षति बेहोरेकोनिमार्ण व्यवसायी महासङ्घले जनाएको छ । भने कोरोनाका कारण निर्माण क्षेत्र ३ खर्ब ४० अर्ब ऋणमा डुबेको भएपनि यो क्षेत्रको पुर्नउत्थानका लागि सरकारले ठोस योजना नबनाएको व्यवसायीको गूनासो छ । ४ वर्षअघिबाट निर्माण क्षेत्रको काम गर्दै आउनुभएका खोटाङ्का नविन मगरले कोरोना कारण नियमीत गर्ने कामको पनि अभाव भएको बताउनुभयो । 

निमार्ण कार्यबाट बार्षिक २ करोडको कारोबार गर्नुहुने सङ्खुवासभाका बबिता कट्वाललेदुई वर्ष यता निमार्ण व्यवसाय नै छाड्नुपरेको बताउनुभयो । कोरोना महामारीका कारण व्यवसाय चलायमान हुन नसक्दा सयौँ निमार्ण व्यवसायी विस्थापित भएका निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष रबि सिंहले बताउनुभयो । नेपालमा हाल करिब २२ लाख निमार्ण व्यवसायी छन् भने २० लाखश्रमिक यसमा आश्रित रहेका छन् । 

कोरोना महाकारीका कारण प्रभावित बनेको व्यवसायको पुर्नत्थान र राहतका लागि सरकारले व्यवसायीको माग अनुसार नीतिगत सहित बैङ्क ग्यारेण्टी लगायतमा सहुलियत सहितका व्यवस्था गरेको भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब रबिन्द्रनाथ श्रेष्ठको भनाइ छ ।  

निमार्ण व्यवसाय चलायमान नहुँदा यो व्यसायसँग आबद्द ५० बढि उद्योगहरू समेत प्रभावित भएका छन् । निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले ठोस सहयोग गर्नुपर्ने व्यवसायी बताउँछन् ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०९:०२:१४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology