Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

न्युज कारखाना

५, फाल्गुण २०७८
जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै
images

दिलमाया शाही, जुम्ला, ५ फागुन । जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो । 

images
images

मार्सीधान  खेती गर्ने  जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् ।

उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि  रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १८:०२:०० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology