Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै 

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै 

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै 

काठमाण्डौ, ४ फागुन । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो। सिंहदरबारस्थित दलको कार्यालयमा ८ बजेबाट सुरु हुने भनिएको बैठक १० बजेलाई सारिएको सांसद गंगाबहादुर तामाङले सीआईएनलाई जानकारी दिनुभयो ।

images

प्रतिनिधि सभाको बैठकअघि बस्न लागेको बैठकमा एमसीसीको विषयमा छलफल हुने बताइएको छ। बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूची लगायतका विषयमा छलफल हुनेछ। विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने जनाइएको छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:०५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology