Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाइयो, संस्थापक सदस्य रेग्मी सम्मानित

गोरखाको गण्डकी गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाइयो, संस्थापक सदस्य रेग्मी सम्मानित

इच्छाकामना न्युज

१, फाल्गुण २०७८
गोरखाको गण्डकी गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाइयो, संस्थापक सदस्य रेग्मी सम्मानित
images

गोरखा, १ फागुन । गोरखाको गण्डकी गाउँपालिकामा पनि २७ औँ जनयुद्ध दिवस मनाइएको छ । वडा नम्बर ७ र ८ को वडा कमिटीले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइएको हो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य दीपक तिमिल्सिना साकारको प्रमुुख आतिथ्यतामा जनयुद्ध दिवस मनाइएको हो ।

images
images

सो अवसरमा गण्डकी गाउँपालिकाका संस्थापक सदस्य दिनानाथ रेग्मीलाई सम्मान गरिएको थियो । वडा नम्बर ७ का अध्यक्ष तुलसी रेग्की र वडा नम्बर ८कमा अध्यक्ष रामप्रसाद रेग्मी लगायतको उपस्थितिमा अन्र्तकृय कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको हो ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - २१:४८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology