Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग

images

इच्छाकामना न्युज

२७, माघ २०७८
स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व बढाउन माग
images

सर्लाही, २७ माघ । स्थानीय तहको निर्वाचनमा दलहरुले आरक्षणबाहेक पनि क्षमताको आधारमा दलित समुदायलाई नेतृत्वमा समेट्नु पर्ने आवाज उठेको छ ।

सर्लाहीो लालबन्दी नगरपालिकामा आयोजित स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रमा सहभागी वक्ताहरुले स्थानीय तहहरु दलितको प्रतिनिधित्व बढाउन माग गरेका हुन् । 

दलित सरोकार मञ्च नेपालको आयोजनामा नवलपुरमा आयोजित कार्यक्रममा दलित समुदायका अगुवा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरुले अधिकारलागि अग्रसरहुन आग्रह आग्रह गरेका थिए । 

कार्यक्रममा प्रतिनिधिहरुलाई विषय विज्ञको रुपमा डा विजय मिश्रले अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्ने बताएका हुन् । 

कार्यक्रममा  ५ बुंदे घोषणा पत्र समेत सार्वजनिक गरिए थियो जसमा निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायलाई शिक्षा, चेतना अभिबृद्धीका कार्यक्रम, आर्थिक समृद्धिकोलागि क्षमता विकास, राजनैतीक पहुचका लागि संगठित गर्ने कुरा घोषणा पत्रमा उल्लेख गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:५४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology