Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनितिक दलहरूले बढाए गतिविधि, काँग्रेस र माओवादी केन्द्रको बैठक बस्ने तयारी 

राजनितिक दलहरूले बढाए गतिविधि, काँग्रेस र माओवादी केन्द्रको बैठक बस्ने तयारी 

images

सिआईएन

२३, माघ २०७८
राजनितिक दलहरूले बढाए गतिविधि, काँग्रेस र माओवादी केन्द्रको बैठक बस्ने तयारी 
images

काठमाण्डौ, २३ माघ । देशमा कोरोनाको सङ्क्रमण केही कम हुन थालेपछि राजनीतिक दलहरूले आफ्ना गतिविधि बढाउन थालेका छन् । कोरोना सङ्क्रमण दर बढेका कारण दलहरूले आफ्ना नियमित बैठक तथा गतिविधि रोकेका थिए । 

नेपाली काँग्रेसले आउँदो बिहीवार २७ गतेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठकमा भ्रातृ सङ्घसंस्थाहरूलाई पूर्णता दिने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कोरोनाका कारण स्थगित भएका पार्टीको जिल्ला अधिवेशन कहिले सञ्चालन गर्ने भन्नेबारेमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पनि आगमी बिहीबारकै लागि बोलाईएको छ । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०९:०६:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology