Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार पुर्णवीर पह्च्युद्वारा क्ल्हेप्रीलाई पोशाक वितरण

तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार पुर्णवीर पह्च्युद्वारा क्ल्हेप्रीलाई पोशाक वितरण

images

इच्छाकामना न्युज

१५, माघ २०७८
तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार पुर्णवीर पह्च्युद्वारा क्ल्हेप्रीलाई पोशाक वितरण
images

तनहुँ, १५ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका १, थप्रेक पुरानो घर भै हाल यूके निवासी तथा तमु प्ये ल्हु संघ यूकेको सल्लाहकार पुर्णवीर पह्च्यु तमुद्वारा राम्देली क्रोम्जे क्ल्हेप्रीहरुलाई रुपा गाँउपालिका ६, तालबेसी स्थित एक अर्घुको अवसर पारी क्ल्हेप्रीको पोशाक वितरण गरेको छ । तमुले ९ थान पोषाक र ९ थान उर्गीन गरी करीब १ एक लाख बराबरको सहयोग गर्नु भएको छ । 

272115136_639253307397153_3891660294629662100_n.jpg

त्यस्तै उक्त सहयोग हस्तान्त्रणमा आमा टेकन माया क्रोम्जे, श्रीमती नारन क्होला र बहिनी सीता पह्च्युको समेत उपस्थिति थिए  । तमुले आफ्नी आमा टेकन माया क्रोम्जे  द्वारा आफ्नो माईती खलक क्रोम्जे क्ल्हेप्रीहरुलाई केहि सहयोग गर्ने ईच्छा गरेकाले आमाकै ईच्क्षा अनुसार क्रोम्जे क्ल्हेप्रीहरुलाई पोशाक सहयोग गरेको बताए । 

यस्तै क्ल्हेप्रीको पोशाक ग्रहण गरे लगतै राम्देली क्रोम्जे क्ल्हेप्रीहरुको तर्फ बाट क्ल्हेप्री भिम बहादुर क्रोम्जेले तमुको परीवारलाई धन्यवाद दिदै आफुहरुले यो गुन कहिलै नभुल्ने बाचा समेत गर्नुभयो ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - १२:१८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology