Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँकी गायीका सबिता परियार आईन ‘सूर्ती च्यापेर...’ (भिडियो सहित)

तनहुँकी गायीका सबिता परियार आईन ‘सूर्ती च्यापेर...’ (भिडियो सहित)

तनहुँकी गायीका सबिता परियार आईन ‘सूर्ती च्यापेर...’ (भिडियो सहित)
images

तनहुँकी चर्चित लोकदोहोरी गायीका सबिता परियारले फेरी अर्को लोकदोहोरी गीत बजारमा ल्याएकी छिन्। उनले पछिल्लो समय नेपाली साङ्गितिक बजारमा लोकगायक खेराज गौतमसँगको सहकार्यमा ‘सूर्ती च्यापेर...’ लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्। 

images
images

केहि दिन अघि उनकै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक गरिएको हो। यति बेला सुर्ती च्यापेर गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । 

गीतमा गीतकार एवम् गायक खेमराज गौतम र गायिका सबिता परियारको सुमधुर आवाज रहेको छ। गीतको म्युजिक भिडियोमा अतिथिको रुपमा पछिल्लो समयमा अत्यन्तै मन पराइएको कलाकार तथा बहुचर्चित लोकप्रिय गायक श्याम राना, बालचन्द्र बराल र रत्न श्रेष्ठ छन् भने शरद एलजी, आरति परियार र अश्मिता रानाको दमदार अभिनय रहेको छ । 

गीतमा गायक खेमराज गौतमले लय भरेका छन् भने गायिका सबिता परियार आफैले शब्द कोरेका छन्। विशेषत लाईभ लोकदोहोरी गायनमा खप्पिस रहेकी गायिका सबिता परियारले आम दर्शक माझ ल्याएको गीतहरुमा ‘गावै रमाइलो देशै रमाईलो’ गीत निकै चर्चित छन्। 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - २०:५३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology