Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमूस्यो ह्युल छोंज धीँ चितवनको जिल्ला अध्यक्षमा शकुन्तला गुरुङ र भरतपुर नगर अध्यक्षमा मञ्जु गुरुङ चयन

तमूस्यो ह्युल छोंज धीँ चितवनको जिल्ला अध्यक्षमा शकुन्तला गुरुङ र भरतपुर नगर अध्यक्षमा मञ्जु गुरुङ चयन

images
तमूस्यो ह्युल छोंज धीँ चितवनको जिल्ला अध्यक्षमा शकुन्तला गुरुङ र भरतपुर नगर अध्यक्षमा मञ्जु गुरुङ चयन
images

चितवन, ९ माघ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद चितवनको अध्यक्षमा शकुन्तला गुरूङ निर्वाचित भएकी छन् ।

परिषदको छैटौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रेखा गुरूङ, सचिवमा सीता गुरूङ, संगठन सचिवमा रनकुमारी गुरूङ र प्रचार सचिवमा कृष्णमाया गुरूङ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पूर्णकुमारी गुरूङ निर्वाचित भएकी छन् । आगामी तीन वर्षे कार्यकालको लागि १५ सदस्यीय जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

महाबौद्ध गुम्बा तीनखोलेमा सम्पन्न अधिवेशनकै क्रममा तमूस्यो ह्युल छोँज धीँ, गुरूङ महिला राष्ट्रिय परिषद भरतपुर नगर समितिले पनि नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न चौथो नगर अधिवेशनबाट मञ्जु गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नगरसमितिको उपाध्यक्षमा हेमा गुरुङ, सचिवमा गोमा गुरुङ, प्रचार सचिवमा शिला गुरुङ, कोषाध्यक्षमा कमलकुमारी गुरुङ, सदस्यहरुमा श्रीकला गुरुङ, टीका गुरुङ र वर्षा घले चयन भएका छन् । 

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १९:१३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology