Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका आँबुखैरेनी ६ का वडासदस्य संजय गुरुङ पुनः एमालेमै फर्किए

एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका आँबुखैरेनी ६ का वडासदस्य संजय गुरुङ पुनः एमालेमै फर्किए

इच्छाकामना न्युज

२३, पौष २०७८
एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका आँबुखैरेनी ६ का वडासदस्य संजय गुरुङ पुनः एमालेमै फर्किए
images

आँबुखैरेनी, २३ पुस । नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का वडासदस्य विजय गुरुङ (सञ्जय) पुनः नेकपा एमालेमै फर्किएको छ। आज भएको नेकपा एमाले तनहुँको १० औं जिल्ला अधिवेशन कार्यक्रमाट वडासदस्य गुरुङ पुनः नेकपा एमालेमै फर्किएको हो।

images
images

तात्कालिन स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका गुरुङ पार्टी फुटसँगै माधव नेपाल निकट एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २२:०३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology