Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले लमजुङको जिल्ला अधिवेशन आज, उपमहासचिव गुरुङले सम्बाेधन गर्ने

एमाले लमजुङको जिल्ला अधिवेशन आज, उपमहासचिव गुरुङले सम्बाेधन गर्ने

images

इच्छाकामना न्युज

२३, पौष २०७८
एमाले लमजुङको जिल्ला अधिवेशन आज, उपमहासचिव गुरुङले सम्बाेधन गर्ने
images

लमजुङ, २३ पुस । नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आजदेखि सुन्दरबजारमा सुरु हुँदैछ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनकाे एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङमा त्यसपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।

बन्दसत्र भाेलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए । बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०८:२७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology