Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोटमा बलात्कारका घटनामा बढ्दै,एक वर्षमा २७ वटा बलात्कारका घटना 

नुवाकोटमा बलात्कारका घटनामा बढ्दै,एक वर्षमा २७ वटा बलात्कारका घटना 

images

इच्छाकामना न्युज

२०, पौष २०७८
नुवाकोटमा बलात्कारका घटनामा बढ्दै,एक वर्षमा २७ वटा बलात्कारका घटना 
images

देवचन्द्र भट्ट, नुवाकोट, २० पुस । नुवाकोटमा एक वर्षको अवधिमा २७ वटा बलात्कारका घटना भएका छन् । गत वर्षको तुलनामा यो वर्ष महिला तथा बालिकामाथि हुने बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटनाहरु वृद्धि भएको पाइएको छ । 

गत वर्ष महिला तथा बालअधिकार हननका घटनाहरु १७ वटा भएकोमा यस वर्ष २७ पुगेको छ । उमेर पुगेको महिलाको तुलनामा बालिकाहरू बढी बलात्कारका घटनाबाट पीडित भएको तथ्याङ्क रहेको छ । ६ जना महिलाहरू बलात्कृत भएका छन् भने ११ जना बालिकाहरू बलात्कृत भएका छन् ।  बलात्कार प्रयासका घटनाहरू महिलामाथि ६ वटा भएको छ भने बालिकामाथि ४ वटा भएको छ । 

यस्तै, बहुविवाहका घटना ३ वटा भएको छ । 

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - १०:२६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology