Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस शनिबारदेखि गोरखामा सुरु

मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस शनिबारदेखि गोरखामा सुरु

images

इच्छाकामना न्युज

१८, पौष २०७८
मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस शनिबारदेखि गोरखामा सुरु
images

गोरखा, १८ पुस । राष्ट्रिय झण्डा परिवर्तन गर, राष्ट्रिय जनावर गाई होइन कस्तुरी मृग राख, हिन्दी र अंग्रेजीलाई राष्ट्रिय भाषाको मान्यता दे, यो देश कसको अहिन्दू मूलबासी मंगोलको लगायतका नाराका साथ ३३ औँ मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस गोरखामा सुरु भएको छ ।

गोरखा, लम्जुङ र तनहूँले संयुक्त रुपमा समारोह गरी गोरखामा स्थापना दिवस मनाउन लागेको हो । सदरमुकामको हरमटारी खेलमैदानमा स्थापना दिवस मनाउन लागिएको अर्गनाइजेशनका गोरखा जिल्ला सदस्य नवीन घलेले जानकारी दिए ।

औपचारिक समारोह सुरु हुनुअघि अपरान्ह १२ बजे खेलमैदाबाट सुरु भएको बाजागाजा र नारासहितको जुलुशले गोरखा बजार परिक्रमा गरेको थियो ।

समारोहमा पाँचसयदेखि एकहजारजनासम्म सहभागी रहेका छन् ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - १०:०४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology