Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

निर्माण व्यवसायी संघ गण्डकीको उपाध्यक्षमा आँबुखैरेनीका रत्नकुमार श्रेष्ठ चयन

निर्माण व्यवसायी संघ गण्डकीको उपाध्यक्षमा आँबुखैरेनीका रत्नकुमार श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

१६, पौष २०७८
निर्माण व्यवसायी संघ गण्डकीको उपाध्यक्षमा आँबुखैरेनीका रत्नकुमार श्रेष्ठ चयन
images

पोखरा, १६ पुस । निर्माण व्यवसायी संघ गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँ आँबुखैरेनीका रन्तकुमार श्रेष्ठ चयन भएका छन् । संघको गण्डकी प्रदेश प्रथम साधारण सभा तथा अधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको हो ।

तनहुँ निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ तनहुँबाट प्रतिनिधित्व गर्दै संघको गण्डकी उपाध्यक्षमा चयन भएको हो । 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - २२:१०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology