Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता
images

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । 

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।  कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार :४८५
पूर्णबहादुर खड्का :४९०
 डा.चन्द्र भण्डारी :३५०
 धनराज गुरुङ :५०२

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २१:१४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology