Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१० किलो गाजाँ सहित धादिङ गजुरीबाट १ जना पक्राउ

१० किलो गाजाँ सहित धादिङ गजुरीबाट १ जना पक्राउ

इच्छाकामना न्युज

२९, मंसिर २०७८
१० किलो गाजाँ सहित धादिङ गजुरीबाट १ जना पक्राउ
images

धादिङ । धादिङ गजुरी गाउँपालिका ४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई १० केलो गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

images
images

गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ जान आउँदै गरेको यात्रु बाहक मिनी बसबाट प्ररीले गाँजा सहित मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १० किलो २०० ग्राम लागु औषध गाँजा फेला परेकोले लागु औषध गाँजा सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । फाईल तस्वीर

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०९:०४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology