Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनका प्रदेश सांंसद घनश्याम दाहाल बागमती प्रदेशमा मन्त्री बन्दै

चितवनका प्रदेश सांंसद घनश्याम दाहाल बागमती प्रदेशमा मन्त्री बन्दै

images

इच्छाकामना न्युज

२८, मंसिर २०७८
चितवनका प्रदेश सांंसद घनश्याम दाहाल बागमती प्रदेशमा मन्त्री बन्दै
images

चितवन, २८ मंसिर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुँदैछ ।

सत्ताघटक माओवादी केन्द्रले दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १४:४९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology