Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : मुख्यसचिवमा बैरागी, युवराज अमेरिकाको राजदूत

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : मुख्यसचिवमा बैरागी, युवराज अमेरिकाको राजदूत

इच्छाकामना न्युज

१५, आश्विन २०७७
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : मुख्यसचिवमा बैरागी, युवराज अमेरिकाको राजदूत
images

काठमाडौं । मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत सिफारिस गरिएको छ ।

images
images
त्यस्तै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०९:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology