Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

१०औँ महाधिवेशनबाट  दोस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै 

१०औँ महाधिवेशनबाट  दोस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै 

images

इच्छाकामना न्युज

१७, मंसिर २०७८
१०औँ महाधिवेशनबाट  दोस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै 
images

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार पदबहाली गर्दैछन् ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - ०९:२८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology