Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस चितवनको निर्वाचन गराउन आएका अधिकृत कमलामोहन पोखरेलले दिए राजिनामा

नेपाली कांग्रेस चितवनको निर्वाचन गराउन आएका अधिकृत कमलामोहन पोखरेलले दिए राजिनामा

images

इच्छाकामना न्युज

१४, मंसिर २०७८
नेपाली कांग्रेस चितवनको निर्वाचन गराउन आएका अधिकृत कमलामोहन पोखरेलले दिए राजिनामा
images

चितवन, १४ मंसिर । नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजिनामा दिएका छन । उनले केन्द्रीय निर्वाचन समिति संयोजकलाई पत्र लेखेर राजिनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै बाँकी जिल्ला अधिवेशन गराउन असमर्थ रहेको जनाएका छन । उनले राजिनामा स्वीकृतका लागि केन्द्रीय समितिलाई आग्रह गरेका छन ।

उहाँले राजीनामा पत्रमा कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिसमेतको निर्वाचन सम्पन्न गराउने गरी निर्वाचन अधिकृत तोकेकोमा आफूले जिम्मेवारी पाएलगत्तै अत्यन्त जिम्मेवारीका साथ केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन अत्यन्त उत्साहका साथ सौर्हाद्वपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गरेको छु, भनेका छन् ।

images
प्रकाशित मिति :मंसिर १४, २०७८ मंगलवार - २२:२७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology