Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कुलमत गन्न बाँकी छदै सभापतिले भन्दा धेरै मत ल्याएर नेपाली कांग्रेस तनहुँको सचिवमा लक्ष्मीभक्त खनाल निर्वाचित

कुलमत गन्न बाँकी छदै सभापतिले भन्दा धेरै मत ल्याएर नेपाली कांग्रेस तनहुँको सचिवमा लक्ष्मीभक्त खनाल निर्वाचित

images

इच्छाकामना न्युज

१२, मंसिर २०७८
कुलमत गन्न बाँकी छदै सभापतिले भन्दा धेरै मत ल्याएर नेपाली कांग्रेस तनहुँको सचिवमा लक्ष्मीभक्त खनाल निर्वाचित
images

तनहुँ, १२ मंसिर । नेपाली कांग्रेस तनहुँको सचिवमा लक्ष्मीभक्त खनाल सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन् । कुल मत गन्न बाँकी छँदै फराकिलो मतान्तरले खनाल विजयी भएका छन् ।

संस्थापनकिट खनालका अर्का सहकर्मी सचिवमा संस्थापनका सहदेव अधिकारी र इतरका मोहन गिरीबीच झिनो अन्तरको लडाइंकाबीच खनाल विजयी भएका हुन् । उनले नौ सय बढी मत ल्याएका छन् । उनी यस अघि नेविसंघका सह महामन्त्री भैसकेका छन् । आक्रामक प्रचार र लामो समयको कसरतले बैंकको म्यानेजरको जागिर छाडेका खनाललाई जित्न सहज बनाएको हो ।

उनले नौ सय बढी मत ल्याएका छन् । उनी यस अघि नेविसंघका सह महामन्त्री भैसकेका छन् । आक्रामक प्रचार र लामो समयको कसरतले बैंकको म्यानेजरको जागिर छाडेका खनाललाई जित्न सहज बनाएको हो ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २०:५५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology