Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले महाधिवेशनको लागि सिंगारियो चितवन, झण्डा र व्यानर रातै बजार (हेर्नुस् तस्विर)

एमाले महाधिवेशनको लागि सिंगारियो चितवन, झण्डा र व्यानर रातै बजार (हेर्नुस् तस्विर)

images

इच्छाकामना न्युज

१०, मंसिर २०७८
एमाले महाधिवेशनको लागि सिंगारियो चितवन, झण्डा र व्यानर रातै बजार (हेर्नुस् तस्विर)
images

चितवन, १० मंसिर । नेकपा (एमाले)को १० औं महाधिवेशन आजदेखि यहाँ शुरु हुँदैछ । एमाले महाधिवेशनमा आउनेहरुलाई स्वागत गर्न तम्तयार छ, चितवन ।

महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनार, भरतपुर महानगर र बन्दसत्र स्थल सौराहालाई दुलहीजस्तै सिंगारिएको छ । महाधिवेशनका लागि एमालेले गरेको तयारीले चितवन महाधिवशेनमय देखिन्छ ।

तस्विरमा हेर्नुहोस्ः

260064803_612317956675106_2756206018896813896_n.jpg260936643_412243800371597_1350676046517898547_n.jpg259962582_219429386996606_1451496914443566450_n.jpg259605389_433298051745595_7882871081669557417_n.jpg259998530_336760847791103_5160872291518063121_n.jpg260024711_422631862676115_5484292195291952998_n.jpg260936643_412243800371597_1350676046517898547_n.jpg259962777_4768495236548089_5891140637061070219_n.jpg

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:४७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology