Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ

लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ
images

लमजुङ, ९ मंसिर । लमजुङ प्रहरीले डाँका मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी-९ का ३१ वर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरे रहेका छन् ।

उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम बेसीसहरबाट पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार कतिलालाई ३० दिन कैद र घिमिरेलाई २९ दिन कैद सजाय हुने गरी जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला भएको थियो । 

उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २२ गते डाँका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २०:१७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology