Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तस्विरमा एमालेको १० औं महाधिवेशन निर्माण स्थल

तस्विरमा एमालेको १० औं महाधिवेशन निर्माण स्थल

images

न्युज कारखाना

८, मंसिर २०७८
तस्विरमा एमालेको १० औं महाधिवेशन निर्माण स्थल
images

१०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ ।

तस्बिर सबै : न्युज कारखाना

259441550_1138675633333512_7627551909182307610_n.jpg.jpg259233699_735418250674680_337209577018158090_n.jpg.jpg259581836_404958254697225_6685403977498197548_n.jpg.jpg259441536_3043443319230952_7332995069508084579_n.jpg.jpg

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - २१:३८:४५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology