Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस महाधिवेशन : चितवन सहित आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

कांग्रेस महाधिवेशन : चितवन सहित आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

images

न्युज कारखाना

६, मंसिर २०७८
कांग्रेस महाधिवेशन : चितवन सहित आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
images

काठमाडौं, ६ मंसिर । सत्तासीन नेपाली कांग्रेसको चितवन सहित ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । 

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।  १४ हिमाली जिल्लामा प्रतिनिधिसभा  क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०८:१४:१० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology