Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

माओवादी केन्द्र आँबुखैरेनी १, २ र ४ को अध्यक्षमा क्रमशः विष्णु अधिकारी, बाशुदेव थापा र नेत्र मगर चयन

माओवादी केन्द्र आँबुखैरेनी १, २ र ४ को अध्यक्षमा क्रमशः विष्णु अधिकारी, बाशुदेव थापा र नेत्र मगर चयन

images

इच्छाकामना न्युज

५, मंसिर २०७८
माओवादी केन्द्र आँबुखैरेनी १, २ र ४ को अध्यक्षमा क्रमशः विष्णु अधिकारी, बाशुदेव थापा र नेत्र मगर चयन
images

आँबुखैरेनी, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आँबुखैरेनी गाउँपालिका १, २ र ४ मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको वडा अधिवेशनबाट ती वडाहरुमा नयाँ कार्यसमिति चयन भएको हो।

वडा नं. १ मा बिष्णु अधिकारीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित भएको छ भने कमिटिको उपाध्यक्षमा मन बहादुर गुरुङ, सचिवमा बालकृष्ण थापा, कोषाध्यक्षमा मनोज बास्तोला, सह–सचिवमा बिकाश गुरुङ र गंगा बिक लगायत निर्वाचित भएका छन्।

259420264_4629874857050867_7698144617089028961_n.jpg

वडा नं. २ मा बासुदेब थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित भएको छ भने कमिटिको उपाध्यक्षमा अमर थापा, सचिवमा पूर्णिमाया गुरुङ, कोषाध्यक्षमा रामध्वज गुरुङ र सहसचिवमा चन्द्र गुरुङ लगायत निर्वाचित भएका छन्।

257928387_4487506357970251_4052867440040704455_n.jpg

यस्तै वडा नं. ४ मा नेत्र बहादुर मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित भएको छ जसमा गम बहादुर गुरुङ उपाध्यक्ष, हरिकला सारु सचिव, लक्ष्मी वि.क. सह–सचिव, अस्मिता गुरुङ कोषाध्यक्ष लगायत रहेका छन्।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ०८:४०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology