Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको दशौ महाधिवेशनका लागि इच्छाकामनाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिए (सूचि सहित)

एमालेको दशौ महाधिवेशनका लागि इच्छाकामनाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिए (सूचि सहित)

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
एमालेको दशौ महाधिवेशनका लागि इच्छाकामनाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिए (सूचि सहित)
images

चितवन, २८ कात्तिक । नेकपा एमालेको दशौ महाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो ।

images
images

कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । महाधिवेशनका लागि इच्छाकामना गाउँपालिकाका माया सिलवाल सहित चितवनबाट २८ जना प्रतिनिधी छानिएका छन्। महाधिवेशन प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १

खुलातर्फ
जेएन थपलिया
दावा लामा
झगरु चौधरी
प्रकाश खनाल (शैलेस)
नारायण वन
यादव पाठक
कमल पाठक

महिला
प्रभा वराल
सुनिमाया चोपाङ
विमला दवाडी

प्रतिनिधि सभा क्षेत्र नम्बर २ खुला

कृष्णभक्त पोखरेल
विजय सुवेदी
बाबुराम खरेल
टिका रिजाल
तेजेन्द्र बहादुर खड्का
पुरुषोत्तम न्यौपाने

महिला

सुर्यवदना हमाल
शान्ती अधिकारी
माया सिलवाल

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ खुला

हरिप्रसाद सापकोटा
रामप्रसाद न्यौपाने
कृष्ण प्रसाद भुर्तेल
विष्णुहरी तिमिल्सेना
प्रकाश ढुंगाना
पार्वती रावल
सरस्वती विष्ट

दलिततर्फ
शिव कुमारी गोतामे
श्यामलाल विक

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - ०९:२४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology