Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७८
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै
images

काठमाण्डौं, २६ कात्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले  जानकारी दिनुभयो । 
केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो ।
 विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिने लगायत विभिन्न विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ ।  

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - ०९:०१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology