Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अवैध लागुऔषध सहित गोरखाका मानबहादुर गुरुङ काठमाण्डौ म्हेम्पीबाट पक्राउ

अवैध लागुऔषध सहित गोरखाका मानबहादुर गुरुङ काठमाण्डौ म्हेम्पीबाट पक्राउ

इच्छाकामना न्युज

१९, कार्तिक २०७८
अवैध लागुऔषध सहित गोरखाका मानबहादुर गुरुङ काठमाण्डौ म्हेम्पीबाट पक्राउ
images

काठमाण्डौ, १९ कार्तिक । गोरखाका एक युवक अबैध लागू औषध सहित पक्राउ परेका छन । काठमाडौंको म्हेपीबाट धार्चेका २२ बर्षका मानबहादुर गुरुङ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

images
images

एघार किलो ५०० ग्राम अवैध लागूऔषध चरेश सहित तारकेश्वर नगरपालिका ११ जरङ्खु बस्ने गोरखा जिल्ला धार्चे गाउँपालिका २ केरौजा घर भएका २२ वर्षीय गुरूङ संगै अन्य ५जनालाई प्रहरीले पक्राउ गरेको हो ।

म्हेपी मन्दिर नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - २१:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology