Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनमा स्थापना, पार्टी अध्यक्ष ओलीले गरे उद्घाटन

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनमा स्थापना, पार्टी अध्यक्ष ओलीले गरे उद्घाटन

images

इच्छाकामना न्युज

१५, कार्तिक २०७८
एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय चितवनमा स्थापना, पार्टी अध्यक्ष ओलीले गरे उद्घाटन
images

चितवन, १५ कार्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भरतपुरस्थित एमाले पार्टी जिल्ला कार्यालय चितवनमा महाधिवेशनको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

एमालेका महाधिवेशन चितवनमा हुँदैछ । मंसिर १०, ११ र १२ गते महाधिवेशन हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र सौराहमा हुने छ ।

 

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - २१:००:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology