Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस सेन्टर गोरखाको अध्यक्षमा इच्छाकामना एफएमका स्टेशन प्रमुख दान बहादुर गुरुङ चयन

प्रेस सेन्टर गोरखाको अध्यक्षमा इच्छाकामना एफएमका स्टेशन प्रमुख दान बहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७८
प्रेस सेन्टर गोरखाको अध्यक्षमा इच्छाकामना एफएमका स्टेशन प्रमुख दान बहादुर गुरुङ चयन
images

गोरखा, १२ कार्तिक । प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा इच्छाकामना एमफएका स्टेशन म्यानेजर दान बहादुर गुरुङ निर्वाचित भएको छ । आज सम्पन्न प्रेस सेन्टर गोरखाको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । यस अघि उपाध्यक्ष रहहेका गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको हो।

यसैबिच उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धन बहादुर तामाङ, सह–सचिवमा इच्छाकामना एफएमकै संगिता चेपाङ, दलित तर्फ सह–सचिवमा सन्दिप सुनार र कोषाध्यक्षमा विमल श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा रमेश विष्ट, जानुका धिताल, अनिश अर्याल, मिलन ढकाल र नविन घिमिरे रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - १८:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology