Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमाले धादिङको ४ पालिकामा मात्र अधिवेशन सम्पन्न, बेनिघाट रोराङको अध्यक्षमा रमेश भट्टराई

नेकपा एमाले धादिङको ४ पालिकामा मात्र अधिवेशन सम्पन्न, बेनिघाट रोराङको अध्यक्षमा रमेश भट्टराई

images

इच्छाकामना न्युज

१०, कार्तिक २०७८
नेकपा एमाले धादिङको ४ पालिकामा मात्र अधिवेशन सम्पन्न, बेनिघाट रोराङको अध्यक्षमा रमेश भट्टराई
images

धादिङ, १० कार्तिक  । नेकपा एमालेले मंगलबार देशभरका सबै पालिकाम अधिवेशनको सुरुवात गर्यो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए । धादिङमा पनि दुई नगरपालिका सहित ११ पालिकामा ९७५ जनालाई नयाँ जिम्मेवारी दिने गरि अधिबेशन सुरुभएको एमाले धादिङले जनाएको छ ।

धादिङमा सबै पालिकामा निर्विरोध कार्य समिति चयन गर्ने दावी गरेको नेकपा एमाले धादिङले मंगलबार ४ वटा पालिकामा मात्रै निर्विरोध कार्य समिति छनोट गर्न सकेको छ, भने यस बाहेक नीलकण्ठ नगरपालिकामा अध्यक्ष, सचिव र सदस्यनिर्विरोध भए भने उपाध्यक्ष र उप सचिवमा आज निर्वाचन हुने जनाईएको छ ।

एमाले धादिङको यस्तो छ पालिका अधिवेशन गतिविधि
गंगाजमुना गाउँपालिकामा निर्विरोध
अध्यक्ष: भक्त वहादुर लामिछाने
उपाध्यक्ष: रामचन्द्र श्रेष्ठ
सचिव: एन्जिला तामाङ
उप सचिव: जीतवहादुर सिंखडा
उप सचिव: प्रेम घले
सहित ७५ जना निर्विरोध निर्वाचित

बेनिघाट रोराङ गाउँपालिकामा निर्विरोध
अध्यक्ष: रमेश भट्राई
उपाध्यक्ष: विष्णु थापा
सचिव: भुवन त्रिपाठी
उप सचिव: मन्दिरा श्रेष्ठ
उप सचिव: तुलाकुमारी आले मगर
सहित ७५ जना निर्विरोध निर्वाचित

गजुरी गाउँपालिकामा निर्विरोध
अध्यक्ष: माधव भण्डारी
उपाध्यक्ष: भगवती अधिकारी खतिवडा
सचिव: वसन्त दुवाडी
उपसचिव: कौसिला सिलवाल
सहित ७५ जना निर्विरोध निर्वाचित

रुवीभ्याली गाउँपालिकामा निर्विरोध
अध्यक्ष: प्रेम तामाङ
उपाध्यक्ष: नरमान तामाङ
सचिव: पुरन तामाङ
उप सचिव: विच तामाङ
उप सचिव: रविनामाया तामाङ
सहित ७५ जना निर्विरोध निर्वाचित

नीलकण्ठ नगरपालिकामा निर्विरोध
अध्यक्ष: हरीवहादुर श्रेष्ठ
सचिव: वेगवहादुर सुनार
सदस्य सबै पद निर्विरोध निर्वाचित
उपाध्यक्ष र उपसचिव निर्वाचन भोली विहान ११ बजे

नेत्रावती गाउँपालिका प्रकृया भईरहेको
धुनिवेसी नगरपालिका: आज विहान १० बजे बन्द शत्र
ज्वालामुखि गाउँपालिका: १७ गते निर्वाचन कार्यक्रम
सिद्दलेक गाउँपालिका: आज बन्द शत्र
थाक्रे गाउँपालिका: २७ गते अधिवेशन
गल्छी गाउँपालिका: २७ गते अधिवेशन
त्रिपुरासुन्दरी गाउँपालिका: १३ गते अधिवेशन

धादिङपोष्टबाट

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - ०८:०३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology