Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू प्ये ल्हु संघको स्थापना दिवस चितवनमा पनि मनाईयो

तमू प्ये ल्हु संघको स्थापना दिवस चितवनमा पनि मनाईयो

images

इच्छाकामना न्युज

३, कार्तिक २०७८
तमू प्ये ल्हु संघको स्थापना दिवस चितवनमा पनि मनाईयो
images

चितवन, ३ कार्तिक । गुरुङहरुको मौलिक धार्मिक सामाजिक संस्था तमू प्ये ल्हु संघको स्थापना दिवस चितवनका गुरुङ समुदायले पनि मनाएको छ। जिल्ला समिति चितवनको नेतृत्वमा भरतपुरमा आज एक कार्यक्रमको आयोजना गरि संघको स्थापना दिवस मनाएको हो।

तमू प्ये ल्हु संघ अन्तर जिल्ला क्षेत्रीय मूल समितिका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षतामा शुभकामना आदान प्रदान गरि संघको स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संघका चितवन जिल्ला निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङले संघको स्थापना बारे कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - २०:५१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology