Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पिण्ड सेलाउन मस्र्याङ्गदी नदीमा जादा वेपत्ता भएका गोरखा गोप्लिङको दराईको शव भेटियो

पिण्ड सेलाउन मस्र्याङ्गदी नदीमा जादा वेपत्ता भएका गोरखा गोप्लिङको दराईको शव भेटियो

इच्छाकामना न्युज

२१, आश्विन २०७८
पिण्ड सेलाउन मस्र्याङ्गदी नदीमा जादा वेपत्ता भएका गोरखा गोप्लिङको दराईको शव भेटियो
images

गोरखा, २१ असोज । श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मस्र्याङ्गदी नदीमा जादा बेपत्ता भएका गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङका ४७ वर्षिय पुर्णबहादुर दराईको शव भेटिएको छ। मंगलवार दिउँसो देखि वेपत्ता दराईको शव पिण्ड बगाएको ठाउँबाट केही तल भेटिएको जिल्ल प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। 

images
images

बुधवार बिहान कुरिनटार स्थित शसस्त्र प्रहरी बलको गोताखोर र स्थानीय प्रहरीको टोलीले खोजी गर्दा शव फेला फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - २०:२८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology