धादिङ, ९ असोज । नेपाली कांग्रेस बेनीघाट रोराङको सभापतिमा ऋषिनाथ त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । उप सभापतिमा सहमति हुन बाँकी रहेको र अन्य पदमा निर्विरोध भैसकेको जानकारी प्राप्त भएको छ।
यस अघि गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा पनि निर्विरोध सभापति चएन भैसकेको कांग्रेसले बताएको छ ।