घैरुङ, ९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गोरखाको शहिद लखन गाउँपालिका सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको आज भैरहेको पालिका महाधिवेशनबाट अम्गाई निर्विरोध निर्वाचित भएको हो।
सभापति पदमा ३ जनाको उम्मेद्वारी परेकोमा अन्त्यमा दुई जनाले उम्मेद्वारले अम्गाईलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको हो।