Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फर्निसिङका लागि पुरनध्वज गुरुङद्वारा तमुधीं नेपाललाई ५० हजार सहयोग

फर्निसिङका लागि पुरनध्वज गुरुङद्वारा तमुधीं नेपाललाई ५० हजार सहयोग

images

इच्छाकामना न्युज

८, आश्विन २०७८
फर्निसिङका लागि पुरनध्वज गुरुङद्वारा तमुधीं नेपाललाई ५० हजार सहयोग
images

पोखरा, ८ असोज । चार भन्ज्याङ तमु समाज पोखराको संस्थापक एवं प्रमुख सल्लाहकार अध्यक्ष पुरनध्वज गुरुङद्वारा तमुधीं नेपाललाई नगद ५० हजार आर्थिक सहयोग गरेका छन्। गुरुङले तमुधीं नेपालको नवनिर्मित सामुदायिक भवनमा अध्यक्ष कार्यकक्षमा फर्निसिङका लागि उक्त रकम सहयाग गरेको हो। 

गुरुङले संस्थालाई आर्थिक सहयोग गरेकोमा तमुधींका अध्यक्ष हुम बहादुर गुरुङले सहयोगीदातालाई धन्यवाद व्यक्त गरेका छन् भने तमुधीं नेपालले पछिल्लो समय निर्माण गरेको नवनिर्मित सामुदायिक भवन र प्रवेशद्वार यहि असोज १६ गते उद्घाटन गर्ने तयारी गरेको उनले बताए। 

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २२:११:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology