Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चण्डिभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न

चण्डिभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

३, आश्विन २०७८
चण्डिभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न
images

कालीखोला, ३ असोज । चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा रहेको चण्डिभञ्ज्याङ उद्यमी महिला सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आईतबार एक कार्यक्रमका बिच सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

242422221_2473390489462646_335578945962033865_n.jpg

इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङको प्रमुख आतिथ्य तथा चण्डिभञ्ज्याङ उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष रश्मी गुरुङको सभापतित्वमा सम्पन्न सभामा नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ वडासदस्य राम बहादुर घर्ती लगाएतको सहभागीता रहेको थियो।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - २२:००:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology